back
CTIZAN AD

विश्वभरी रहेका बिहुकोटवासीहरु एउटै छातामुनि, संयोजक बने देबिलाल सुवेदी

वि.सं.२०७७ माघ ६ मंगलवार

645 

shares

६ माघ, जापान । विश्वभरी रहेका बाग्लुङको बिहुकोटवासीहरु एउटै छातामाुनि संगठित भएर ‘बिहुकोट अन्तराष्ट्रिय समाज’ को गठन गरेका छन् ।

जापानको टोकियोमा बस्दै आएका देबिलाल सुवेदीको संयोजकत्वमा गठन भएको उक्त समाजको सदस्यहरुमा जापानको नागोयाबाट गोबिन्द प्रसाद कँडेल, ओसाकाबाट इन्द्रलाल सुवेदी, कृष्ण सुवेदी, भीम कँडेल, बेद प्रसाद कँडेल, हीरोसिमाबाट अनन्त रिजाल, ओसाकाबाट प्रेम प्रसाद कँडेल, टोकियोबाट ऋषिराम कँडेल, सागर कँडेल (सन्तोष), असोक शर्मा ’गोपाल’, तुलसी राम कँडेल, ओकायामाबाट सुमन कँडेल र खानागावाबाट शिवलाल कँडेल रहेका छन् ।

त्यस्तै अमेरिकाबाट पशुपति कँडेल, देबराज कँडेल, शीब कँडेल, सागर कँडेल,नारायण कँडेल, युधिष्ठीर कँडेल, शम्भु कँडेल, महेन्द्र कँडेल र प्रकाश कँडेल रहेका छन् ।

अस्ट्रेलियाको सिड्नीबाट बिकास सापकोटा, प्रदीप कँडेल, भरत कँडेल, अर्जुन कँडेल र टीकाराम कँडेल, पर्थबाट चंद्र प्रकाश कँडेल, चिरंजीबी कँडेल, मेलबर्नबाट भीम नेउपाने र प्रेम प्रसाद कँडेल रहेका छन् ।

युकेबाट प्रेम कँडेल, दयानिधी सापकोटा, शेखर कँडेल, नारायण दत्त कँडेल,शिव कँडेल, लिलाराम निउरे, गंगा प्रसाद कँडेल र राम प्रसाद कँडेल रहेका छन् ।

पोर्चुगलबाट टंक कँडेल, रमेश कँडेल, गंगाराम कँडेल, लक्ष्मपती कँडेल, खगराज कँडेल, छबी कँडेल र दिपक कँडेल रहेका छन् ।

त्यस्तै हङकङबाट सालिकराम सुवेदी, स्पेनबाट खिमान्द कँडेल, बिकास कँडेल र बेल्जियमबाट इश्वरी सुवेदी सदस्य रहेका छन् ।

प्रबासमा रहेर पनि आफ्नो जन्मभूमि प्रति दर्शाएको स्नेह आफैमा गौरबको बिषय रहेको बताउँदै अहिलेको बिकृत राजनीतिबाट माथि उठेर गाउँको बिकासमा लाग्ने सोचका साथ विश्वभरीका बिहुकोटवासी जुटेको संयोजक देविलाल सुवेदीले बताएका छन् ।

वि.सं.२०७७ माघ ६ मंगलवार १४:३१ मा प्रकाशित

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...