back
CTIZAN AD

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशभरीका वडामा विरोध प्रदर्शन गर्दै

वि.सं.२०७७ माघ ८ बिहीवार

732 

shares

८ माघ, काठमाडौं । नेपाली कांग्रेससले आज प्रतिनिधिसभा विघटनका विरुद्ध देशव्यापीरुपमा वडास्तरीय प्रदर्शन गर्दैछ ।

पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ वटै पालिकामा विरोध प्रदर्शनका कार्यक्रमहरु गरेको कांग्रेसले आज देशैभरीका वडामा प्रदर्शन गर्ने भएको हो ।

प्रधानमन्त्रीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विवघटन भएसँगै प्रधानमन्त्रीको उक्त कदमलाई असंबैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले पुस १३ गतेबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

कांग्रेसका सभापति शेर बहादुर देउवाले आज हुन लागेकोे वडास्तरीय प्रदर्शनमा ऐक्यबद्धता जनाउन अपिल समेत गरेका छन् ।

वि.सं.२०७७ माघ ८ बिहीवार ०८:४५ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...