back
CTIZAN AD

शुक्रवारको विशाल जनप्रदर्शनमा ऐक्यबद्धता जनाउन विश्वविद्यालय कर्मचारी संघको अपिल

वि.सं.२०७७ माघ ८ बिहीवार

1.4K 

shares

८ माघ, काठमाण्डौं । विश्वविद्यालय कर्मचारी एकिकरण अभियान तथा विश्वविद्यालय कर्मचारी संघ राष्ट्रिय समितिले शुक्रबारको जनप्रदर्शनमा ऐक्यबद्धता जनाउन अपिल गरेको छ ।

संघका संयोजक दिपक तिवारीले विहिबार एक विवज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको प्रतिनिधिसभा विघटनकाविरुद्ध शुक्रबार आयोजित बिशाल जनप्रदर्शनमा  ऐक्यबद्धता जनाउन विश्वविद्यालयका कर्मचारी, प्राध्यापक, र विद्यार्थीहरुलाई अपिल गरेका हुन् ।

‘सार्वभौम प्रतिनिधिसभा विघटन गरी जनताको अपेक्षामाथि विश्वाससघात गरिएको यो स्थितिमा विश्वविद्यालयका कर्मचारी, प्राध्यापक, र विद्यार्थीहरुले हिजोको आन्दोलनहरुमा पुर्याएको योगदानको स्मरण गर्दै प्रतिगमनको विरुद्धमा आफूलाई उभ्याउन जरुरी भएको महसुस स्मरण गराउन चाहान्छु ।’ संयोजक तिवारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

 

वि.सं.२०७७ माघ ८ बिहीवार २१:३४ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...