back
CTIZAN AD

सन्दिप आवद्ध होबार्टले पहिले बलिङ्ग गदैँ, यस्तो छ प्लेइङ्ग-११

वि.सं.२०७७ माघ ९ शुक्रवार

648 

shares

९ माघ, काठमडौँ । सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्सले पर्थ स्कोर्चस विरुद्धको खेलमा टस हारेर पहिले बलिङ्ग गर्ने भएको छ ।

हेबार्ट हुरिकेन्स अकं तालिकामा ११ खेलबाट २३ अकं जोड्दै छैठौँ स्थानमा रहेको छ भने पर्थ स्कोर्चस ११ खेलबाट २४ अकं जोड्दैँ दोस्रो स्थानमा रहेको छ । यदी आजको खेलमा होबार्ट हुरिकेन्स विजयी भएमा अकं तालिकाको दोस्रो स्थानमा उक्लने छ ।

होबार्ट हुरिकेन्सका लागि कप्तान म्याथ्युु वेड टिममा र्फकेका छन । त्यसैगरी पर्थ विरुद्धको खेलमा पनि नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले मौका पाएका छन ।

होबार्ट र पर्थ बिचको खेल नेपाली समय अनुसार १०:५० बजे बाट सुरु हुनेछ ।

होबार्टको प्लेइङ्ग-११

डार्सी शर्ट, म्याथ्यु वेड, बने म्याकडर्मोट, डविड मलान, नेथन एलिस, पिटर ह्यान्डसकोम्ब, टिम डेविड, स्कट बोल्यान्ड, रिले मेरिडिथ, सन्दिप लामिछाने, विल ज्याक्र्स

पर्थको प्लेइङ्ग इलेवन-११

जेसोन रोय, लियाम लिभिंगस्टोन, कोलिन मुन्रो, जोश इंगलिस, मिशेल मार्श, एस्टन टर्नर, एरण हार्डी, जेइ रिचर्डसन, एन्ड्र्यू टाय, जेसन बेहरेन्डोर्फ, फवाद अहमद

वि.सं.२०७७ माघ ९ शुक्रवार १०:१९ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...