back
CTIZAN AD

टस जतेर ब्याटिङ्ग गदैँ श्रीलंका, यस्तो छ इंल्याण्ड र श्रीलंकाको प्लेइङ्ग-११

वि.सं.२०७७ माघ ९ शुक्रवार

762 

shares

९ माघ, काठमाडौँ । इंल्याण्ड र श्रीलंका दोस्रो तथा अन्तिम टेस्टमा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ्ग गर्ने निणर्य लिएको छ ।

श्रीलंकाका लागि रमेश मेंडिसले टेस्ट क्रिकेटमा डेब्यू गर्न गईरहेका छन भने ओशादा फर्नान्डो र असिता फर्नान्डोले पनि प्लेइङ्ग इलेवनमा मौका पाएका छन । इंल्याण्डले दोस्रो टेस्टमा स्टुअर्ट ब्रडको स्थानमा जेम्स एनडरसनलाई टिममा भित्राएको छ ।

दुई खेलको टेस्ट श्रृखलामा पहिलो टेस्टमा जित निकाल्दैँ इंल्याण्डले १-० ले अग्रता लिएको छ । यदी दोस्रो टेस्टमा पनि इंल्याण्ड विजयी भएमा  इंल्याण्डले श्रृखला २-० ले आफ्नो नाममा गर्ने छ ।

यी दुई टिम बिचको खेल नेपाली समय अनुसार १०:१५ बाट सुरु हुनेछ ।

इंल्याण्डको प्लेइङ्ग-११
डोमिनिक सिब्ली, जाक क्रॉली, जोनी बेयरस्टो, जो रूट, डेनियल लरेन्स, जस बटलर, श्याम करण, डोमिनिक बेस, ज्याक लीच, मार्क वुड, जेम्स एन्डरसन

श्रीलंकाको प्लेइङ्ग-११
कुसल परेरा, लाहिरू थिरिमाने, ओशादा फर्नान्डो, एंजेलो मैथ्यूज, दिनेश चान्दिमल, निरोशन डिकवेला, रमेश मेंडिस, दिलरुवान परेरा, लसिथ एम्बुल्डेनिया, सुरंगा लकमल, असिता फर्नान्डो

वि.सं.२०७७ माघ ९ शुक्रवार १०:०४ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...