back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ माघ ९ शुक्रवार

846 

shares

९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यससप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रबार माघ ९ गते, जनवरी २२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ४९ पैसा र विक्रिदर ११७ रुपैयाँ ०९ पैसा रहेको छ ।

डलरको भाउ आज पनि ७ पैसाले घटेको छ । केही दिनदेखि डलरको भाउमा निरन्तर गिरावट आएको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ४३ पैसा र विक्रिदर १४२ रुपैयाँ १६ रहेको छ । आज युरोको भाउ १४ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ९८ पैसा र विक्रिदर १६० रुपैयाँ ८० पैसा रहेको छ । आज पाउण्डको भाउ २९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Showing Exchange Rate for January 22, 2021
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.49 117.09
EUR (European Euro)
1 141.43 142.16
GBP (UK Pound Sterling)
1 159.98 160.80
CHF (Swiss Franc)
1 131.27 131.95
AUD (Australian Dollar)
1 90.56 91.03
CAD (Canadian Dollar)
1 92.32 92.80
SGD (Singapore Dollar)
1 88.05 88.50
JPY (Japanese Yen)
10 11.26 11.32
CNY (Chinese Yuan)
1 18.02 18.12
SAR (Saudi Arabian Riyal)
1 31.05 31.21
QAR (Qatari Riyal)
1 31.99 32.16
THB (Thai Baht)
1 3.89 3.91
AED (UAE Dirham)
1 31.71 31.88
MYR (Malaysian Ringgit)
1 28.91 29.05
KRW (South Korean Won)
100 10.60 10.65
SEK (Swedish Kroner)
1 14.00 14.08
DKK (Danish Kroner)
1 19.01 19.11
HKD (Hong Kong Dollar)
1 15.03 15.10
KWD (Kuwaity Dinar)
1 384.61 386.59
BHD (Bahrain Dinar)
1 308.99 310.58

फेरि ओरालो लाग्दै डलर, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७७ माघ ९ शुक्रवार ०९:२६ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...