back
CTIZAN AD

एनएस क्वालिटी अर्वाड २०२१ का लागि प्रतिश्प्रर्धामा भाग लिन विभागको आव्हान

वि.सं.२०७७ माघ ११ आइतवार

798 

shares

११ माघ, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले प्रत्येक वर्ष प्रान गर्दै आएको एनएस क्वालिटी अर्वाड (NS Quality Award)   २०२१ का लागि प्रतिश्प्रर्धामा भाग लिन अनुरोध गरेको छ ।

विभागद्धारा सन् १९९९ देखि प्रदान गर्दै आएको उक्त अर्वाड निर्धारित प्रक्रियाबाट छनौट गरी एक उद्योगलाई एनएस क्वालिटी अर्वाड (NS Quality Award) र दुईवटा उद्योगलाई Letter of Appreciation प्रदान गरिने भएकाले उक्त प्रतिश्प्रर्धामा भाग लिनका लागि उद्योगीहरुलाई अनुरोध गरिएको हो ।

वि.सं.२०७७ माघ ११ आइतवार ०९:३९ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...