back
CTIZAN AD

बुध्द एयर कम्पनीले ल्यायो नयाँ विमान

वि.सं.२०७७ माघ ११ आइतवार

798 

shares

११ माघ, काठमाडौं । आन्तरिक उडानतर्फ अग्रणी विमान कम्पनी बुध्द एयरले नयाँ विमान ल्याएको छ । शुक्रबार काठमाडौंस्थित विमानस्थलमा अवतरण गरिएको नयाँ विमान एटीआर ७२–५०० हो ।

एटीआर–७२ विमान कम्पनीका लागि ९औं विमान हो । योसँगै कुल विमानको संख्या १४ पुगेको छ । योसँगै कम्पनीसँग अब ९ वटा एटीआर ७२ विमान, २ वटा बीच क्राफ्ट विमान र २ वटा एटीआर ४२ विमान हुनेछन् ।

कम्पनीले हालै दैनिक १०० वटा उडान गर्ने लक्ष्यसहित व्यवसायीक रणनीति लागू गरेको छ । कम्पनीले केही समयपछि आन्तरिक उडानतर्फ काठमाडौं बाहेकका गन्तव्यलाई लक्षित गरी उडान गर्ने योजना बनाएको छ । कम्पनीका अनुसार अर्को विमान २ महिनापछि आउनेछ ।

वि.सं.२०७७ माघ ११ आइतवार १२:०० मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

संगीता राई, धरान (सुनसरी) । साँझ पर्न थालेको छ ।...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...