back
CTIZAN AD

विवाहको अघिल्लो दिन नायक वरुण धवनको कार दुर्घटना

वि.सं.२०७७ माघ ११ आइतवार

732 

shares

काठमाडौं । बलिउड अभिनेता वरुण धवनको विवाहको अघिल्लो दिन कार दुर्घटना भएको छ । आज उनको प्रेमीका नतासा दलालसँग विवाह हुन लागेको हो ।

प्रेमिका नतासासँग विवाह बन्धनमा बाधिन जाने क्रममा वरुणको गाडी दुर्घटनामा भएको हो । उनको गए राती शनिवार गाडी दुर्घटना भएको भारतीय मिडियाले जानकारी दिएको छ ।

उनी सहित उनका नजिकका आफन्तहरू दुर्घटनामा परेका हुन् साथै कसैलाई चोट भने नलागेको बताइएको छ ।

वि.सं.२०७७ माघ ११ आइतवार १३:३८ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...