back
CTIZAN AD

सन्दिप आवद्ध होबार्टले पहिले ब्याटिङ्ग गदैँ, यस्तो छ प्लेइङ्ग-११

वि.सं.२०७७ माघ ११ आइतवार

735 

shares

११ माघ, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्सले सिड्नी सिक्सर्स विरुद्धको खेलमा टस हारेर पहिले ब्याटिङ्ग गर्ने भएको छ ।

होबार्ट हुरिकेन्स अकं तालिकामा १२ खेलबाट २३ अकं जोड्दै सातौँ स्थानमा रहेको छ भने सिड्नी सिक्सर्स १२ खेलबाट ३२ अकं जोड्दैँ दोस्रो स्थानमा रहेको छ । सिड्नी सिक्सर्स प्लेअफमा प्रवेश गरिसकेको छ भने होबार्ट हुरिकेन्सलाई प्लेअफमा प्रवेश गर्नको लागि आजको खेल जित्नैँ पर्ने दबाब रहेको छ ।

पर्थ विरुद्धको खेलमा उत्कृष्ट बलिङ्ग गदैँ २ विकेट लिएका नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले सिड्नी सिक्सस विरुद्धको खेलमा पनि मौका पाएका छन ।

होबार्ट र सिक्सर्स बिचको खेल नेपाली समय अनुसार २:०० बजे बाट सुरु हुनेछ ।

होबार्टको प्लेइङ्ग-११
डार्सी शर्ट, म्याथ्यु वेड, बने म्याकडर्मोट, डविड मलान,पिटर ह्यान्डसकोम्ब, विल ज्याक्र्स, नेथन एलिस, निक विन्टर, स्कट बोल्यान्ड, रिले मेरिडिथ, सन्दिप लामिछाने

सिक्सर्सको प्लेइङ्ग-११
जश फिलिप, जेम्स भिन्स, डेनियल ह्युजेस, मोइसेस हेनरिक्स, जोर्डन सिल्क, डेनियल क्रिश्चियन, कार्लोस ब्रेथवेट, शन एबट, बेन द्वारशुइस, बेन मन्न्टी, जेक बल

वि.सं.२०७७ माघ ११ आइतवार १३:४३ मा प्रकाशित

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...