back
CTIZAN AD

रहेनन् खम्बसिं

वि.सं.२०७७ माघ १३ मंगलवार

732 

shares

१३ माघ, काठमाडौँ । नेपाली कम्युनिष्ट आन्दोलनको अग्रणी पंक्तिका क्रान्तिकारी नेता खम्बसिं कुँवरको निधन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का विभिन्न हाँगाहरुमा काम गर्दै नेकपा चौंथो महाधिवेशन, मशाल र माओवादी आन्दोलन समेतको अभिभावकिय भूमिका निर्वाह गरेका कुँवरको ९४ वर्षको उमेरमा निधन भएको हो ।

विगत केही समयदेखि उमेर र स्वास्थ्य दुवैको प्रतिकुलताका बाबजुद् कम्युनिष्ट आन्दोलनको एकता र क्रान्तिकारीकरणमा चासो राख्दै आएका कुँवर खम्बसिं  ‘काजी साहेब’ का नामले समेत परिचित छन् ।

उनको निधनपछि नेपाली कम्युनिष्ट आन्दोलनका सबै धाराका नेता कार्यकर्ताहरुले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

वि.सं.२०७७ माघ १३ मंगलवार ०९:३५ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...