back
CTIZAN AD

लोक दोहोरी गीतमा राजेश हमालको नृत्य (हेर्नुस् भिडियो)

वि.सं.२०७७ माघ १३ मंगलवार

690 

shares

काठमाडौं । महानायक राजेश हमालको नृत्य रहेको ‘बरको छायाँले’ बोलको लोक दोहोरी म्युजिक भिडियो सार्वजनिक भएको छ ।

इनाक्क्षी इन्टरटेन्मेन्ट बाट सार्वजनिक गरिएको गीतमा आवाज र शब्द सिर्जना गोविन्द पौडेलको रहेको छ । आवाजमा गोविन्दलाई कमला घिमिरे र करुणा राईले साथ दिएका छन् ।

दीपक बिस्टको सम्पादन, राम कृष्ण चौलागाईको छायाङ्कनमा तयार पारिएको भिडियोको निर्देशन र कोरियोग्राफी काजिस श्रेष्ठको रहेको छ । भिडियोमा राजेशको अलावा सचिन परियार,आयुशा गौतम र करुणा राईको न्रित्य रहेको छ । सार्वजनिक गरिएको भिडियोको गीतमा संगीत गायक पौडेलले दिएका छन् ।

वि.सं.२०७७ माघ १३ मंगलवार ११:२२ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...