back
CTIZAN AD

बेल्जियमको नगरपालिकाको सदस्य बने नेपाली युवा

वि.सं.२०७७ माघ १३ मंगलवार

777 

shares

१३ माघ, काठमाडौं । बेल्जियममा रहेका नेपाली युवा कृष्ण क्षेत्री त्यहाँको एक नगरपालिकाको कार्यकारी सदस्य बन्न सफल भएका छन् ।

बेल्जियमको लुभेन नगरपालिकाको गतवर्ष सम्पन्न निर्वाचनमा बैकल्पिक सदस्यको रुपमा निर्वाचित भएका क्षेत्रीले सोमबार (जनवरी -२५) मा नगरपालिकाको पूर्णकालिन सदस्यको रुपमा सपथ लिएका छन् ।

उनले नगरपालिकावासी तथा बेल्जियममा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीको सहयोगको कारण आफूले यस्तो सुअवसर पाएको भन्दै नगरवासी र नेपाली समाुदायको पहिचान र प्रगतिको लागि अहोरात्र खट्ने प्रविद्धता समेत गरेका छन् ।

गतवर्ष बेल्जियममा राष्ट्रवादी पार्टीको रुपममा चिनिने एनभिए पार्टीको उम्मेदवारकामे सूचीमा सातौ नम्बरमा क्षेत्रीले उम्मेदवारी दिएका थिए । ४७ सदस्यीय नगरपालिका परिषद्को निर्वाचनमा एनभिएले ११ सिट हात पार्न सफल भएको थियो ।

रोजगारीको सिलसिलामा सन् २००४ मा बेल्जियम पुगेका पर्वत जलजला गाउँपालिकाका क्षेत्री बेल्जियममा रेष्टुरेण्ट पेशामा आवद्ध रहेका छन् । उनी श्रीमती सगुन केसी र छोराछोरीसहित बेल्जियममा बस्दै आएका छन् ।

वि.सं.२०७७ माघ १३ मंगलवार १५:०१ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...