back
CTIZAN AD

गर्भवती अवस्थामा पनि करिनाको योगा, (हेर्नुस् तस्बिरमा)

वि.सं.२०७७ माघ १३ मंगलवार

708 

shares

काठमाडौं । बलिउड नायिका करिना कपुर खान दोस्रो पटक आमा बन्ने तयारीमा छिन् । नायक सैफअली खानसँग बिहे गरेपछि करिनाले पहिलो सन्तानको रुपमा तैमुरलाई जन्म दिएकी हुन् ।

क्याप्सनमा ‘योगाले मनलाई शान्त बनाउँछ’ लेखेर बेबी बम्प सहित करिनाले सामाजिक सञ्जाल ईन्स्टाग्राम मार्फत उक्त तस्बिरहरु सार्वजनिक गरेकी छिन् ।

करिनाले सार्वजनिक गरेको तस्वीर सामाजिक संजालमा चर्चामा छ । पहिलो सन्तानलाई जन्म दिएको केही महिनामै पूर्ण रुपमा फिट देखिएकी करिनाले बेबी बम्प सहित योगा गरेको तस्वीर सार्वजनिक गर्दै अरुलाई पनि प्रेरणा दिने सोच बनाएको वुझ्न सकिन्छ । करिनाको नायक सेफअली खानसँग विवाह गरेकी थिइन् ।

वि.सं.२०७७ माघ १३ मंगलवार १४:४१ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...