back
CTIZAN AD

एमबीबीएसमा वृद्दि गरिएको शुल्क अविलम्ब फिर्ता लिन कांग्रेसको माग

वि.सं.२०७७ माघ १३ मंगलवार

792 

shares

१३ माघ, काठमाण्डौं । नेपाली कांग्रेसले एमबिबिएसमा बढाइएको शुल्क अविलम्ब फिर्ता लिन माग गरेको छ ।

कांग्रेसको केन्द्रीय शिक्षा विभागको बैठकले प्रधानमन्त्री अध्यक्ष रहेको चिकित्शा शिक्षा आयोगले एमबीबीएसको शुल्क बढाएको विषयमा छलफल गर्दै उक्त निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गर्दै घोर भत्र्सना गरेको छ ।

एमबीबीएस शुल्क वृद्दिको निर्णय स्वयं आलि सरकारले डा. गोविन्द केसीसँग गरेको सम्झौताको मर्म विपरित रहेको ठहर गरेको छ ।

‘प्रधानमन्त्री स्वयम् अध्यक्ष रहेको चिकित्शा शिक्षा आयोगले मनोमानि रुपमा बढाएको शुल्क अविलम्ब फिर्ता गरि एमबीबीएसको पुरानै शुल्क कायम गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’ पार्टीको केन्द्रीय शिक्षा विभागद्धारा सोमबार जारी बिज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७७ माघ १३ मंगलवार १४:२२ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...