back
CTIZAN AD

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान, यी हुन् खोप लगाउने पहिलो व्यक्ति

वि.सं.२०७७ माघ १४ बुधवार

900 

shares

१३ माघ, काठमाडौं । नेपालमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियानसुरु हुँदैछ ।

भारत सरकारले उपलब्ध गराएको १० लाख कोभिसिल्ड खोप अभियानको आज बिहान १० बजे प्रधानमन्त्रीले राजधानीका विभिन्न ११ अस्पतालबाट भर्चुअलमार्फत् शुभारम्भ गर्नेछन् । यो खोप पहिलो चरणमा कोरोना भाईरसको उपचारमा खटिएका फ्रन्टलाइनरहरुले लगाउन पाउनेछन् ।

विश्वका विभिन्न देशमा कोरोना विरुद्धको खोप अभियान सुरु भइसकेको र यसमा नेपाली पनि सहसभागी भइसकेको अवस्थामा नेपालमा भने आजदेखि सुरु हुँदैछ । साथै खोप लगाइसकेपछि यसबाट हुने असरका बारेमा पनि विभिन्न कोणबाट विचार आइरहेका छन् ।

आजबाट सुरुवात हुने खोप अभियानमा खोप लगाउने पहिलो व्यक्ति हुनेछन् सहिद शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. सागरराज  भण्डारी। उनले कोरोना भाइरससविरुद्धको खोप सुरक्षित छ भन्ने सन्देश दिन अस्पतालका तर्फबाट पहिलो खोप आफुले लगाउने घोषणा गरेका हुन् ।

नेपालमा आजदेखि कोरोना भाईरसविरुद्धको खोप अभियान सुरु

 

वि.सं.२०७७ माघ १४ बुधवार ०९:०६ मा प्रकाशित

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...