back
CTIZAN AD

कांग्रेसभित्र आन्दोलनबारे विवाद रहेको भन्ने विषयमा कांग्रसले जारी गर्यो यस्तो प्रेस नोट

वि.सं.२०७७ माघ १४ बुधवार

696 

shares

१४ माघ, काठमाडौं । नेपाली कांग्रेसले विद्यमान सन्दर्भ र प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदमविरोधी आन्दोलन बारे विवाद रहेको भन्दै कतिपय संचारमाध्यममा समाचार आएकोमा प्रेस नोट जारी गरेको छ ।

सर्वसम्मत निर्णय र सम्पूर्ण एकताका साथ संसद विघटनको असंबैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदमविरुद्धको आन्दोलनमा कांग्रेस निरन्तर आन्दोलनमा रहेको बताइएको छ ।

यस्तो छ कांग्रेसको आगामी आन्दोलनका कार्यक्रमहरु

वि.सं.२०७७ माघ १४ बुधवार १४:४६ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...