back
CTIZAN AD

संसद विघटनविरुद्वको आन्दोलनबारे भ्रम देखिएपछि कांग्रेसले भन्यो – आन्दोलनमा जाने निर्णय सर्वसम्मत हो

वि.सं.२०७७ माघ १४ बुधवार

750 

shares

माघ १४, काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनविरुद्व आन्दोलन गर्ने निर्णय पार्टीको सर्वसम्मत निर्णय भएको बताएको छ । आन्दोलनबारे भ्रम देखिएका बेला बुधबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै कांग्रेसले स्पष्ट पारेको हो ।

संसद विघटनविरुद्व हालसम्म गरिएका सबै आन्दोलन पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा भएको विज्ञप्तीमा जनाइएको छ । तेस्रो चरणको आन्दोलनको घोषणा पनि सर्वसम्मत भएको कांग्रेसको भनाई छ ।

कांग्रेसले संसद विघटनविरुद्व आगामी माघ १९, माघ २४ र फागुन तीन गते आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

विभिन्न सञ्चार माध्यममा पार्टीको संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा पक्ष) आन्दोलनको विपक्षमा रहेको समाचारहरु प्रकाशित भईरहेका छन् । जसले निरन्तर अन्यौंलता दिईरहेको छ ।

यस्तो छ कांग्रेसले सार्वजनिक गरेको विज्ञप्ती

वि.सं.२०७७ माघ १४ बुधवार १५:०४ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...