back
CTIZAN AD

२०२१ को आईपिएल अक्सनको मिति र स्थान तोकियो, र्हेनुहोस कहाँ र कहिले हुदैँ छ त अक्सन

वि.सं.२०७७ माघ १४ बुधवार

747 

shares

१४ माघ, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२१ को अक्सन १८ फेब्रुअरीमा चेन्नाईमा हुने भएको छ । आईपिएलले आफ्नो आधिकारीक ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै अक्सन फेब्रुअरी १८ मा चेन्नाईमा हुने जानकारी दिएको हाे ।

गत वर्षको आईपिएल अक्सन कोलकत्तामा भएको थियो । यस वर्षको अक्सनमा पनि ८ टिमले भाग लिने छन ।

प्रत्यक आईपिएलका फ्रेन्चाइजहरुले खेलाडीहरु रिलिज गरेर अक्सनमा जानको लागि पैसा बढाएका छन । अक्सनमा किंग्स इलेवन पंजाबसँग खर्च गर्नको लागि सर्वाधिक ५२.२० करोड रहको छ भने सनराइजर्स हैदरावादसँग खर्च गर्नको लागि सबै भन्दा कप १०.७५ करोड रहेको छ ।

वि.सं.२०७७ माघ १४ बुधवार १५:१२ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...