back
CTIZAN AD

आरएमडीसी लघुवित्तको नाफा घट्यो,प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०७७ माघ १४ बुधवार

702 

shares

आरएमडीसी लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म रू. ११ करोड ४७ लाख ४७ हजार खुद नाफा कमाएको छ । लघुवित्तले आज सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।

लघुवित्तको यो नाफा गत आवको सोही अवधीको भन्दा कम हो । गत आवको सोही अवधीमा रु. १४ करोड ६१ लाख ६६ हजार खुद नाफा कमाएको थियो ।

लघुवित्तले हालसम्म रु. ७ अर्ब ७६ करोड ८२ लाख निक्षेप संकलन गरेछ । कर्जा तर्फ भने कम्पनीले ९ अर्ब ६४ करोड १० लाख रुपैयाँ प्रवाह गरेको छ ।

प्रवाहित कर्जाबाट कम्पनीले रु। ३९ करोड १६ लाख ९३ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. २० करोड १२ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब भन्दा बढी रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. १ अर्ब ६३ करोड ६४ लाख रहेको छ ।

वित्तिय विवरणअनुसार प्रतिशेयर आम्दानी २२.१९ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर कुल सम्पत्तिको मुल्य रु. १०३५.८३, मुल्य आम्दानी अनुपात ५२.७३, तरलता अनुपात १३.८० प्रतिशत, प्रतिशेयर नेटवर्थ रु. २५८.२३, पुँजीकोष अनुपात २३.६३ प्रतिशत रहेको छ ।

वि.सं.२०७७ माघ १४ बुधवार १५:१९ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...