back
CTIZAN AD

नेकपामा आधिकारिताको विवाद, निर्वाचन आयोगले बोलायो दुवै पक्षलाई

वि.सं.२०७७ माघ १५ बिहीवार

747 

shares

माघ १५, काठमाडौं । निर्वाचन आयोगले विभाजित नेकपाका दुवै पक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाललाई छलफलको लागि बेलाएको छ । आयोगले शुक्रबार विहान साढे ११ बजे छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

पार्टी विभाजनसँगै सुरु भएको आधिकारिताको लडाईँमा निर्वाचन आयोगले दुवै पक्षलाई आधिकारिता दिन अस्वीकार गरेको थियो । गत माघ ११ मा बसेको निर्वाचन आयोगको बैठकले साबिक नेकपालाई नै आधिकारिक मान्ने निर्णय गरेको थियो । पार्टी विभाजन नै नभएको निर्वाचन आयोगको ठहर छ ।

प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए । ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा विभाजित बनेको थियो ।

अहिले नेकपाको ओली पक्षले सरकार चलाईरहेको छ भने प्रचण्ड–नेपाल पक्ष संसद विघटनविरुद्व सडक आन्दोलनमा छ । विभाजित भईसकेको नेकपाको कुन पक्ष आधिकारिक भन्ने लडाईँमा निर्वाचन आयोगले भने अन्यौंलपूर्णं निर्णय गर्दै साबिकलाई नै आधिकारिक मान्ने निर्णय गरेको छ ।

वि.सं.२०७७ माघ १५ बिहीवार १३:५४ मा प्रकाशित

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...