back
CTIZAN AD

आईपिएल अक्सनमा कुन टिमले कति खेलाडी किन्न सक्छन त ? र्हेनुहोस पुरा सूची

वि.सं.२०७७ माघ १५ बिहीवार

696 

shares

१५ माघ, काठमाडौँ । भारतीय क्रिकेट र्बोड (बिसीसीआई) ले २०२१ को आईपिएल अक्सनको मिति र स्थान तोकेको छ । बिसीसीआईका अनुसार २०२१ को अक्सन फेब्रुअरी १८ मा चेन्नाईमा हुने छ ।

प्रत्यक आईपिएलका फ्रेन्चाइजहरुले खेलाडीहरु रिलिज गरेर अक्सनमा जानको लागि पैसा बढाएका छन । आईपिएलको पछिल्लो ३ संस्करण देखि दिल्ली क्यापिटल्समा अनुबन्धित रहेका सन्दिप लामिछानेलाई दिल्लीले रिलिज गरको छ । दिल्लीबाट रिलिज भएसँगै उनलाई २०२१ को आईपिएलमा अर्को टिमबाट खेल्ने बाटो खुलेको छ । उनले २०२१ को आईपिएलमा खेल्ने वा नखेल्ने भन्नेबारे अक्सनको बेला टुङ्गो लाग्ने छ ।

अक्सन अघि सबै भन्दा बढि खेलाडी रिलिज गरको रोयल च्यालेन्जर्स बेङ्गलोरले अक्सनमा ४ विदेशी खेलाडी सहित सबै भन्दा बढि १३ खेलाडीलाई टिममा भित्राउन पाउने छ भने सनराइजर्स हैदरावादले १ विदेशी खेलाडी सहित सबै भन्दा कम ३ खेलाडीलाई टिममा भित्राउन मिल्ने छ ।

वि.सं.२०७७ माघ १५ बिहीवार १५:३७ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...