back
CTIZAN AD

ओली सरकारविरुद्व अनेरास्ववियूको तेस्रो चरणको आन्दोलन, यस्ता छन् आन्दोलनका कार्यक्रम

वि.सं.२०७७ माघ १६ शुक्रवार

729 

shares

माघ १६, काठमाडौं । विभाजिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समुह निकट अनेरास्ववियूले संसद विघटनविरुद्व तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । अनेरास्ववियूले माघ १६ देखि २५ सम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

अनेरास्ववियूको आन्दोलनका कार्यक्रममा मन्त्रिहरुलाई सार्वजनिक बहिस्कार गर्नेदेखि चक्काजाम गर्नेसम्मका छन् । आन्दोलनका कार्यक्रममा आगामी माघ २१ गते सबै क्याम्पसहरु अगाडि ३० मिनेट चक्काजाम गर्ने पनि उल्लेख छ ।

अनेरास्ववियूले नयाँ नक्सासमेटिएको पाठ्यपुस्तक सार्वजनिक गरी अध्ययन सुचारु गर्न पनि माग गरेको छ ।

यस्तो छ अनेरास्ववियूको विज्ञप्ती

वि.सं.२०७७ माघ १६ शुक्रवार १३:४१ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...