back
CTIZAN AD

‘आएन चाइनाको रेल’मा बलेको साथमा प्रिज्मा–प्रिन्सीको नृत्य (भिडियो)

वि.सं.२०७७ माघ १६ शुक्रवार

660 

shares

काठमाडौं । सागर लम्साल (बले) र ट्विन्स दिदी बहिनी प्रिज्मा–प्रिन्सीको नृत्य रहेको ‘आएन चाइनाको रेल’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सागरको अफिसीयल युट्युब च्यानल ‘बले एन्टरटेन्मेन्ट’ बाट सार्वजनिक गरिएको उक्त भिडियोलाई बलेले आफ्नै लगानीमा निर्माण गरेको हुन् ।

हरि गिरी र बबिना किरातीले आवाज रहेको उक्त गीतमा भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका छन् भने भिडियोको गीत रचना र संगीत गायक हरि गिरी ‘बिमर्शी) को रहेको छ । नवराज उप्रेतीले भिडियोको छायाङ्कन गरेका हुन । कृष्ण भान्जाको संगीत संयोजन सुकुराम रसाइलीको मिक्सिङ ÷ मास्टरिङ , नवीन निरौलाको सम्पादन र सुबोल थापाको कोरियोग्राफी भिडियोमा समावेश छ ।

वि.सं.२०७७ माघ १६ शुक्रवार १३:४६ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...