१८ माघ, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको लेखापरीक्षकमा जी.पी राजबाहक एण्ड कम्पनीलाई नियुक्त गरेको छ ।
बैंकको माघ १६ गते सम्पन्न उन्नाइसौं साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षण गर्न जी।पी राजबाहक एण्ड कम्पनीलाई नियुक्त गरेको हो ।
वि.सं.२०७७ माघ १८ आइतवार १४:३१ मा प्रकाशित





























