back
CTIZAN AD

ओली सरकारविरुद्वको प्रदर्शनमा व्यापक सहभागी हुन कांग्रेसका १३ भातृ संस्थाहरुको अपिल

वि.सं.२०७७ माघ १८ आइतवार

951 

shares

माघ १८, काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका विरुद्व आव्हान गरिएको प्रदर्शनमा सहभागिताको लागि कांग्रेसका १३ वटै भातृ संस्थाहरुले संयुक्त अपिल गरेका छन् । आइतबार संयुक्त अपिल सार्वजनिक गर्दै १३ भातृ संस्थाले यस्तो अपिल गरेका हुन् ।

सोमबार कांग्रेसका १३ वटा भातृ संस्थाहरुको आयोजनामा संसद विघटन गर्ने ओली सरकारको कमदविरुद्व देशैभरि प्रदर्शन गर्ने कार्यक्रम छ ।

कांग्रेसको गत माघ १३ मा बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १९ देखि चरणबद्ध प्रदर्शन गर्ने घोषणा गरेको थियो । जसअन्तर्गत भोली भातृ संस्था, माघ २४ गते शुभेच्छुक र माघ ३० गते सबै जिल्ला समितिले संसद विघटन गर्ने ओली सरकारको कदमविरुद्व प्रदर्शन गर्ने कार्यक्रम छ ।

यस्तो छ १३ भातृ संस्थाहरुले सार्वजनिक गरेको संयुक्त विज्ञप्ती

सम्बन्धित समाचार

कांग्रेसद्धारा संसद विघटनविरुद्व तेस्रो चरणको आन्दोलन घोषणा, यस्ता छन् आन्दोलनका कार्यक्रम

वि.सं.२०७७ माघ १८ आइतवार १५:१८ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...