back
CTIZAN AD

कक्षा १२ कोे रिजल्ट सार्वजनिक

वि.सं.२०७७ माघ १९ सोमवार

882 

shares

१९ माघ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

आज बिहान बसेको बोर्डको बैठकले कक्षा १२ परीक्षाको नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियाे ।

बैशाखमा हुने भनिएको परीक्षा कोरोना भाइरसको महामारीका कारण रोकिएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै मंसिर ९ गतेबाट परीक्षाम सुरु गरिएको थियो ।

परीक्षामा देशैभरीबाट ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी भएका थिए भने परीक्षार्थीरुले आफ्नै विद्यालय तथा पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था मिलाइएको थियो ।

कक्षा १२ परीक्षाको नतिजा बोर्डको वेबसाइट www.neb.gov.np बाट हेर्न सकिने छ ।

वि.सं.२०७७ माघ १९ सोमवार १०:४७ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...