back
CTIZAN AD

युवा परिषद्मा सबैलाई समेट्न तरुण दलको माग

वि.सं.२०७३ माघ १२ बुधवार

885 

shares

१२ माघ,काठमाडौँ । नेपाल तरुण दलले युवा परिषद्मा सबै दलको सहभागिता गराउन माग गर्दै युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलाई ज्ञापनपत्र बुझाएको छ ।

दलका महासचिव भुपेन्द्रजङ्ग शाहीको नेतृत्वमा आज मन्त्रालय पुगेको टोलीले राज्य तहले केन्द्रदेखि जिल्लासम्म गठन गरेको युवा परिषद्मा सबै दलका प्रतिनिधि समेट्न माग गरेको हो ।

दलले ६० जिल्लामा गठन भएका जिल्ला समितिमा नेकपा (एमाले)ले आफ्ना कार्यकर्ता मात्र भर्ती गरेको भन्दै यसलाई तत्काल भङ्ग गरी सबै दललाई समेटेर अगाडि बढ्न माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री श्रीपाइलीले प्रस्तुत मागप्रति आफू गम्भीर रहेको भन्दै सबै दलको प्रतिनिधित्व हुने गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

वि.सं.२०७३ माघ १२ बुधवार ११:३९ मा प्रकाशित

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...