back
CTIZAN AD

यस्तो छ ओली पक्षले माघ २३ मा गर्ने र्‍याली तथा प्रदर्शनको रुट

वि.सं.२०७७ माघ १९ सोमवार

735 

shares

माघ १९, काठमाडौं । विभाजिन नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले आगामी माघ २३ मा काठमाडौं केन्द्रीत प्रदर्शन गर्दैछ । उक्त दिन २ लाख मानिस प्रदर्शनमा उतार्ने तयारी नेकपाको छ ।

जसका लागि काठमाडौंका १६ स्थानबाट र्‍याली निकाल्ने तयारी गरिएको उक्त समुहको र्‍याली तथा जनसभा व्यवस्थापन समितिले जनाएको छ ।

जनाइएअनुसार बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एयरलाईन्स अगाडि, त्रिपुरेश्वर, गौसला, माईतिघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोडलगायतका स्थानबाट र्‍याली निकाल्ने तय भएको छ ।

चारैतिरको र्‍याली नारायणहिटी संग्राहलय अगाडि टुंगीनेछ । ओली पक्षले संग्राहलय अगाडि सभा गर्ने घोषणा यसअघि नै गरेको थियो ।

वि.सं.२०७७ माघ १९ सोमवार १७:५९ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...