back
CTIZAN AD

आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगे प्रचण्ड–माधव समूह

वि.सं.२०७७ माघ २० मंगलवार

726 

shares

२० माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समु्हका शीर्ष नेताहरु आधिकारिकताको दाबी गर्न निर्वाचन आयोगमा पुगेका छन् ।

सोमबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार आयोगले माग गरे अनुसार अद्याविधिक विवरणसहित आधिकारिकता दावी गर्न सो समूह मंगलबार निर्वाचन आयोग पुगेको हो ।

अध्यक्षद्धय पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाल सहितका शीर्ष नेताहरु आधिकारिकता दावी गर्न आयोग पुगेका हुन् ।
उक्त समुहले पार्टीका बुहमत सदस्य आफूहरुसँग रहेकोले निर्वाचन आयोगले आफूहरुलाई नै पार्टीको आधिकारिकता दिनुपर्ने दावी गर्दै आएको छ ।

दुई समुहमा विभाजित रहेको नेकपाका प्रचण्ड-माधव समुहको सोमबारको केन्द्रीय समितिको बैठकले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट बर्खास्त गरेको छ ।

वि.सं.२०७७ माघ २० मंगलवार ११:३४ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...