back
CTIZAN AD

पहिलो टेस्ट अगाडी इंल्याण्डलाई ठुलो झट्का, टिमबाट बाहिरिए यी दिग्गज ओपनर

वि.सं.२०७७ माघ २२ बिहीवार

849 

shares

२२ माघ, काठमडौँ । भारत विरुद्धको पहिलो टेस्ट अगाडी इंल्याण्ड क्रिकेट टिमलाई ठुलो झट्का लागेको छ । चेन्नाईमा हुने भारत विरुद्धको पहिलो र दोस्रो टेस्टबाट इंल्याण्डका ओपनर ज्याक क्रली बाहिरिएका छन ।

उनी पहिलो र दोस्रो टेस्टबाट बाहिरिएको जानकारी इंल्याण्ड एण्ड वेल्स क्रिकेट र्बोडले ट्वीटरबाट ट्वीट गर्दै दिएको छ ।

इंल्याण्ड एण्ड वेल्स क्रिकेट र्बोडका अनुसार ज्याक क्रली ड्रेसिंग कोठाबाट मौदानमा अभ्यासका लागि जान लाग्दा मार्बल लगाएको भुईमा चिप्लिए घाइते हुन पुगेका थिए । इंल्याण्ड एण्ड वेल्स क्रिकेट र्बोडले दिएको जानकारी अनुसार उनको दाहिने हातमा चोट लागेको छ । त्यहीँ हातमा लागेको चोटको कारणले गर्दा ज्याक क्रलीले भारत विरुद्धको पहिलो र दोस्रो टेस्ट बाहिरिनु परेको छ ।

उनले यस अघि श्रीलंका विरुद्धको भएको टेस्ट खेलमा सतक समेत जडेका थिए । भारत र इंल्याण्ड बिचको पहिलो शुक्रबारबाट सुरु हुनेछ ।

वि.सं.२०७७ माघ २२ बिहीवार १२:४७ मा प्रकाशित

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता...

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...