back
CTIZAN AD

नेता धनराज गुरुङको सभापति देउवालाई प्रश्न-सभापतिज्यू संस्थागत वक्तव्य कहिले आउँछ ?

वि.सं.२०७७ माघ २२ बिहीवार

1.1K 

shares

२२ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले संबैधानिका आयोगमा गरिएका नियुक्तिहरु असंबैधानिक रहेको भन्दै पार्टीको आधिकारीक वक्तव्य आउने पर्खाइमा रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक तरिकाबाट गरिएका संबैधानिका आयोगका नियुक्तिहरुका विरुद्ध आफूहले व्यक्तिगत रुपमा आवाज उठाइसकेको अवस्थामा नियुक्तिहरुको खारेजीको मागसहितको संस्थागत व क्तव्यको पर्खाइमा रहेको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै नेता गुरुङले भनेका छन्, ‘संबैधानिक आयोगहरुमा असंवैधानिक तरिकाबाट गरिएका नियुक्तिहरुको हामीले व्यक्तिगत रुपमा बिरोध जनायौं । आदरणीय सभापतिज्यू ! अब यी नियुक्तिहरुको खारेजीको माग गर्दै संस्थागत रुपमा पार्टीले निकाल्ने वक्तव्यको पर्खाइमा छु ।’

संबैधानिक आयोगहरुमा असंवैधानिक तरिकाबाट गरिएका नियुक्तिहरुको हामीले व्यक्तिगत रुपमा बिरोध जनायौं। आदरणीय सभापति @…

Posted by Dhan Raj Gurung on Wednesday, February 3, 2021

वि.सं.२०७७ माघ २२ बिहीवार १३:४५ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...