back
CTIZAN AD

आम हड्ताल साँझ ५ बजेपछि फिर्ता हुने

वि.सं.२०७७ माघ २२ बिहीवार

702 

shares

२२ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रचण्ड–नेपाल समूहको आजको आम हड्ताल साँझ ५ बजेपछि फिर्ता हुने जनाइएको छ ।

नेकपाको प्रचण्ड–नेपाल समूहले बिहान ७ बजेदेखि देशव्यापी गरेको आम हड्तालका सबै कार्यक्रम आज साँझ ५ बजेपछि फिर्ता हुने
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधि सभा विघटन र संसदीय सुनुवाई बिना बलजफ्ति संवैधानिक अङ्गहरुको पदाधिकारी र सदस्यहरुको शपथग्रहण गरिएको विरोधमा सो समूहले बुधबार आकस्मिक बैठक बसी आज आम हड्तालको कार्यक्रम घोषणा गरेको थियो ।

वि.सं.२०७७ माघ २२ बिहीवार १५:०८ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...