back
CTIZAN AD

ओभल इन्भिन्सिबलसले गर्यो यती मोटा रकममा सन्दिपलाई रिटेन, द हन्ड्रेड प्रतियोगितामा खेल्ने पक्का

वि.सं.२०७७ माघ २२ बिहीवार

909 

shares

२२ माघ, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर खेलाडी सन्दिप लामिछानेलाई ओभल इन्भिन्सिबल्सको टिमले द हन्ड्रेड प्रतियोगिताको लागि रिटेन गरेको छ ।

द हन्ड्रेडले आफ्नो आधिकारीक ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै सन्दिप लामिछानेलाई ओभर इन्भिन्सिबल्सले रिटेन गरेको जानकारी दिएको हो ।

२०२० को द हन्ड्रेड प्रतियोगिताको लागि भएको अक्सनमा ओभल इन्भिन्सिबल्सले सन्दिप लामिछानेलाई १ लाख पाउण्ड (करिब १ करोड ४७ लाख) मा टिममा भित्राएको थियो । तर कोरोना भाइरसको महामारीको कारणले गर्दा २०२० मा हुनु पर्ने द हन्ड्रेड प्रतियोगिता स्थगित भएको थियो ।

२०२१ मा हुने द हन्ड्रेड प्रतियोगिताको लागि ओभल इन्भिन्सिबल्सले सन्दिलाई १ लाख पाउण्डमै रिटेन गरेको हो । सन्दिप रिटेन भएसँगै द हन्ड्रेडको पहिलो संस्करणमा उनले खेल्ने पक्का भएको छ ।

वि.सं.२०७७ माघ २२ बिहीवार १६:३८ मा प्रकाशित

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...