back
CTIZAN AD

पहिलो टेस्टमा भारत विरुद्ध टस जितेर ब्याटिङ्ग गर्दै इंल्याण्ड, यस्तो छ प्लेइङ्ग-११

वि.सं.२०७७ माघ २३ शुक्रवार

630 

shares

२३ माघ, काठमाडौँ । भारत र इंल्याण्ड विचको पहिलो टेस्टमा इंल्याण्डले टस जितेर ब्याटिङ्ग गर्ने निणर्य लिएको छ । चेन्नाईमा हुन गईरहेको पहिलो टेस्टमा भारतको कप्तानी विराट कोहलीले गर्ने छन भने इंल्याण्डको कप्तानी जो रुटले गर्ने छन ।

इंल्याण्डका लागि जोफ्रा आर्चर, बेन स्टोक्स र रोनी बर्न्स टिममा फर्केका छन भने भारतका लागि इशांत शर्मा र रविचन्द्र अश्विन टिममा फर्केका छन । त्यसैगरी शादब खानले पनि भारतका लागि आज टेस्ट क्रिकेटमा डेब्यू गर्न गईरहेका छन ।

यी दुई टिम बिचको खेल नेपाली समय अुनसार ९:४५ बाट सुरु हुनेछ ।

भारतको प्लेइङ्ग-११
रोहित शर्मा, शुभमन गील, विराट कोहली, चेतेश्वर पुजरा, अजिक्य राहणे, रिषभ पंत, वाशिंग्टन सुन्दर, रविचन्द्र अश्विन, इशांत शर्मा, शाहबाज नदीम, जसप्रीत बुमराह ।

इंल्याण्डको प्लेइङ्ग-११
रोरी बर्न्स, डोम सिब्ली, डेनियल लरेन्स, जो रुट, बेन स्टोक्स, ओली पोप, जस बटलर, मोईन अली, जोफ्रा आर्चर, ज्याक लीच, जेम्स एनडरसन ।

वि.सं.२०७७ माघ २३ शुक्रवार ०९:२५ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...