back
CTIZAN AD

निरन्तर ओरालोतिर डलर, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७७ माघ २४ शनिवार

849 

shares

२४ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शनिबार माघ २४ गते, फेब्रअरी ६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ३८ पैसा र विक्रिदर ११६ रुपैयाँ ९८ पैसा रहेको छ । केही दिनदेखि ओरालो लाग्दै आएको डलको भाउ आज पनि ६ पैसाले घटेको छ ।
त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ ३८ पैसा र विक्रिदर १४० रुपैयाँ १० रहेको छ । आज युरोको भाउ आज २५ पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ २४ पैसा र विक्रिदर १६० रुपैयाँ ०६ पैसा रहेको छ । आज पाउण्डको भाउ १ रुपैयाँ बढीले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 6, 2021

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.38 116.98
EUR (European Euro)
1 139.38 140.10
GBP (UK Pound Sterling)
1 159.24 160.06
CHF (Swiss Franc)
1 128.84 129.50
AUD (Australian Dollar)
1 88.54 88.99
CAD (Canadian Dollar)
1 90.91 91.38
SGD (Singapore Dollar)
1 86.96 87.41
JPY (Japanese Yen)
10 11.02 11.08
CNY (Chinese Yuan)
1 17.99 18.08
SAR (Saudi Arabian Riyal)
1 31.03 31.19
QAR (Qatari Riyal)
1 31.96 32.12
THB (Thai Baht)
1 3.87 3.89
AED (UAE Dirham)
1 31.68 31.85
MYR (Malaysian Ringgit)
1 28.59 28.74
KRW (South Korean Won)
100 10.36 10.42
SEK (Swedish Kroner)
1 13.78 13.85
DKK (Danish Kroner)
1 18.74 18.84
HKD (Hong Kong Dollar)
1 15.01 15.09
KWD (Kuwaity Dinar)
1 384.22 386.20
BHD (Bahrain Dinar)
1 308.70 310.29

वि.सं.२०७७ माघ २४ शनिवार ०८:३२ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...