back
CTIZAN AD

प्रचण्ड–नेपाल पक्षीय विद्यार्थीले आज बालुवाटार घेर्ने

वि.सं.२०७७ माघ २५ आइतवार

756 

shares

माघ २५, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षीय विद्यार्थी संगठनले आज बालुवाटार घेराउ गर्ने भएको छ । संसद विघटनविरुद्व आन्दोलनरत अनेरास्ववियूले तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत बालुवाटार घेराउ गर्न लागेको हो ।

अनेरास्ववियूका नेता रञ्जित तामाङका अनुसार आइतबार दिउँसो २ बजे बालुवाटार घेराउ गर्ने कार्यक्रम तय भएको छ । प्रतिनिधि सभा विघटनविरुद्व प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने कार्यक्रम रहेको पनि उनले जानकारी दिए ।

उनका अनुसार सकेसम्म प्रधानमन्त्रीलाई भेटेर पत्र बुझाउने योजना रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । प्रतिनिधि सभा विघटनसँगै प्रचण्ड–नेपाल पक्षीय नेकपा र नेकपा सम्बद्ध जनवर्गीय संगठन निरन्तर सडक आन्दोलनमा छन् ।

वि.सं.२०७७ माघ २५ आइतवार ११:३४ मा प्रकाशित

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...

दुई जनाको मृत्यु

दुई जनाको मृत्यु

बागमती । हेटौँडा उपमहानगरपालिका–१ चौकी टोलमा श्रीमान्को कुटपिटबाट एक महिलाको...

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै...