back
CTIZAN AD

आज ६ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

वि.सं.२०७७ माघ २५ आइतवार

585 

shares

२५ माघ, काठमाडौं । आज आइतबार सुनको मूल्य ६०० रुपैँयाले ओरालो लागेको छ । शुक्रबार ९० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १५० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य आज पनि उकालो लागेको छ ।

शुक्रबार १२९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २० रुपैँयाले बढेर १३१० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

वि.सं.२०७७ माघ २५ आइतवार ११:५६ मा प्रकाशित

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...