back
CTIZAN AD

संवैधानिक आयोगमा नियुक्ती : सभामुखद्धारा दायर रिटमाथि सुनुवाई आज

वि.सं.२०७७ माघ २५ आइतवार

645 

shares

माघ २५, काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायहरुमा भएको नियुक्तीविरुद्व दायर गरेको रिटमाथि आज सुनुवाई हुने भएको छ । शुक्रबार सभामुख स्वयं उपस्थित भई दायर गरेको रिटमाथि सुनुवाई हुन लागेको हो ।

सभामुख सापकोटाले दायर गरेको रिट न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा परेको छ । सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर नियुक्तीविरुद्व रिट दायर गरेका थिए ।

सम्बन्धित समाचार

यस्तो छ संवैधानिक नियुक्तीविरुद्व सभामुख सापकोटाले दायर गरेको रिट (पूर्णंपाठसहित)

संवैधानिक परिषदले संवैधानिक निकायमा नियुक्तीको लागि गरेको सिफारिस सभामुखले जस्ताको तस्तै फिर्ता पठाएका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले भने गत बुधबार संवैधानिक निकायमा सिफारिस सबैलाई सपथ खुवाएकी थिइन् ।

वि.सं.२०७७ माघ २५ आइतवार १२:०३ मा प्रकाशित

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...