back
CTIZAN AD

भागीरथी हत्याका दोषीलाई कारबाही गर्न सभापति देउवाको माग

वि.सं.२०७७ माघ २५ आइतवार

813 

shares

२५ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बैतडीकी किशोरी भागीरथी भट्टको हत्याका दोषिलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरीको हत्याको खबरले आफू मर्माहत भएको भन्दै सभापति देउवाले उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषिलाई कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् ।

वि.सं.२०७७ माघ २५ आइतवार १३:०५ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...