back
CTIZAN AD

अन्जुका प्रेमी थिरले लेखे–‘चाडै एक हुँदै छौँ’ भन्दै यस्तो स्टाटस

वि.सं.२०७७ माघ २५ आइतवार

801 

shares

काठमाडौं । गायिका अञ्जु पन्तको बिहेको चर्चाले केही समय देखी मिडिया निकै तताइरहेको छ ।

थिर कोइराला सँग बिहे गर्ने लागेको खबर ले बारम्बार मिडिया तताइ रहँदा पनि यो खबर पक्का हो या होइन भन्ने चाही निश्चित भैसकेको थिएन । तर यो बारे अञ्जुका दुलाहा बन्न लागेका थिर आफैँले यो कुरालाई सत्य साबित भएको जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा अञ्जु सँगको तस्बिर सार्वजनिक गर्दै अब एक हुने तयारी रहेको थिरले बताएका छन् । केही वर्ष देखी एक अर्काको प्रेममा रहँदै आएका अञ्जु र थिर क्रिस्चिएन धर्ममा विश्वास राख्छन् ।

सबै कुराका लागि समय छ । अहिले विभिन्न सञ्चार माध्ययमहरुमा आइरहेका समाचारको कारणले हाम्रा शुभ–चिन्तक र हामीलाई माया गर्ने…

Posted by Thir Koirala on Wednesday, February 3, 2021

वि.सं.२०७७ माघ २५ आइतवार १३:३८ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...