back
CTIZAN AD

भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. यादव निर्वाचित

वि.सं.२०७७ माघ २६ सोमवार

711 

shares

२६ माघ । नेपाल भेटेरिनरी एशोसिएसन प्रदेश नं १ को वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न एशोसिएसनको साधारणसभाले नयाँ कार्यसमितिको अध्यक्षमा डा. सञ्जय यादवलाई निर्वाचित गरेको छ ।

त्यस्तै उपाध्यक्षमा डा. मनिस कुमार शाह, सचिवमा डा. गङ्गाराम यादव, सहसचिव डा. विशाल पोखरेल र कोषाध्यक्षमा डा. सिताराम यादव निर्वाचित भएका छन् ।

त्यस्तै कार्यसमितिको सदस्यहरुमा डा. राजकुमार यादव, डा. कमलेश्वर भाट, डा. जाय बिक्रम शाह, डा खिला बोगटी, डा.लिलाराम पाठक र डा रोशन दाहाल रहेका छन् ।

वि.सं.२०७७ माघ २६ सोमवार ११:५९ मा प्रकाशित

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...