back
CTIZAN AD

माघ २८ मा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन, यी हुन् जुलुस निस्कने रुट

वि.सं.२०७७ माघ २६ सोमवार

816 

shares

माघ २६, काठमाडौं । आगामी माघ २८ गते विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले संघीय राजधानी काठमाडौं केन्द्रीत शक्ति प्रदर्शन गर्ने भएको छ । संसद विघटनविरुद्व चरणबद्ध सडक आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहले माघ २८ गते शक्ति प्रदर्शन गर्न लागेको हो ।

प्रचण्ड–नेपाल पक्षीय नेकपाको केन्द्रीय संघर्ष समितिले जानकारी दिएअनुसार उक्त दिन काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुश निस्कने छन् । पुल्चोक, त्रिपुरेशवर, माइतीघर, केशरमहल, जमल र सुन्धाराबाट जुलुश निस्कनेछ ।

ठूलो र मूल जुलुश सुन्धाराबाट निस्कनेछ । जनाइएअनुसार मूल जुलुस बीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै प्रदर्शनी मार्गमा प्रवेश गर्नेछ ।

कुन क्षेत्रकाे जुलुश कसकाे नेतृत्वमा ?

वि.सं.२०७७ माघ २६ सोमवार १७:३३ मा प्रकाशित

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...