back
CTIZAN AD

बैंक अफ काठमान्डूले ल्यायो २ वटा कम्पनीको सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

वि.सं.२०७७ माघ २७ मंगलवार

636 

shares

काठमाडौं । बैंक अफ काठमान्डू लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ वटा कम्पनीको सेयर लिलामीमा बिक्री खुल्ला गरेको छ ।

बैंकले आरएमडिसी लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयरहरु बोलकबोल प्रक्रियाबाट बिक्री खुल्ला गरेको हो ।

कुनको कति कित्ता ?

आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडः १ लाख ५० हजार कित्ता

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड : ७ लाख कित्ता

उक्त संस्थापक सेयरहरू खरीद गर्न चाहने इच्छुक बैंकका सेयरधनी/बैंक तथा वित्तीय संस्थाहरुको सेयर खरिद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आज (माघ २७ गते मंगलबार) देखि चैत्र ३ गतेसम्म प्रतिकित्ता के कति दररेटमा लिने हो खुलाई बोलपत्र पेश गर्न सक्नेछन् ।

प्रतिकित्ता मूल्य कति ?
आरएमडिसी लघुवित्तको न्युनतम प्रतिकित्ता मूल्य रु ५२० तोकिएको छ भने छिमेक लघुवित्तको प्रतिकित्ता रु ६ सय तोकिएको छ त्यसैले लगानीकर्ताले सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।

उक्त सेयरको बिक्री प्रबन्धकको काम बि.ओ.के क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

कहाँ–कहाँबाट दिने आवेदन ?

यस्तो छ बैंकले प्रकाशन गरेको सूचना :

6021f4dfea29c.jpg

वि.सं.२०७७ माघ २७ मंगलवार ११:२३ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...