back
CTIZAN AD

जिरे खुर्शानीका जिरेको पहिलो म्युजिक भिडियो सार्वजनिक (हेर्नुस् भिडियो)

वि.सं.२०७७ माघ २७ मंगलवार

726 

shares

काठमाडौं । शिशिर भण्डारीको संगीत रहेको ‘मुरली तिरिरी’ बोलको गीत सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोमा जिरे खुर्शानीका ‘जिरे’ ईशान राउत पनि फिचर्ड छन् ।

बेनिशा पौडेल, आयुशमान चापागाईँ र शिशिरको आवाज रहेको गीतको सार्वजनिक भिडियोमा सुनिशा बजगाईँ र शिशिर भण्डारी फिचर्ड छन् । सुनिशा र शिशिरलाई अभिनयमा ईशान राउत ‘जिरे’ श्रद्धा गौतम, लक्ष्मण अधिकारी, अनुरोध भण्डारी लगायतले साथ दिएका छन् ।

सन्तोष राजवाहकको निर्देशन ,डिन्सन शाहको सम्पादन , संगीत संयोजन कुशल सिंह र ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाङ्कनमा भिडियोलाई तयार पारिएको छ ।

वि.सं.२०७७ माघ २७ मंगलवार १२:३८ मा प्रकाशित

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...