back
CTIZAN AD

असल आमालाई नगद पुरस्कारसहित सम्मान

वि.सं.२०७७ माघ २७ मंगलवार

828 

shares

२७ माघ, दुल्लु । स्वास्थ्यका पाँच मापदण्डसहित बिहेवारी २० वर्षपारि पूरा गरी शिशु जन्माएका असल आमालाई पुररस्कारसहित सम्मान गरिएको छ । जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाले ९० जना आमालाई नगद पुरस्कारसहित सम्मान गरिएको नारायण नगरपालिकाले जनाएको छ ।

दुईमात्र सन्तान भएका, स्वास्थ्यको मापदण्डअनुसार चारपटक गर्भ जाँच गराएका, स्वास्थ्य संस्थामा सुत्केरी भएका, बच्चालाई पूर्ण खोप लगाएका आमालाई नगद रु दुई हजारसहित प्रमाणपत्र दिएर सोमबार सम्मान गरिएको नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक लालबहादुर खड्काले जानकारी दिए ।

“चालू आर्थिक वर्षमा २० वर्षपछि बिहेवारी गर्ने र स्वास्थ्यका मापदण्ड पूरा गर्ने आमालाई सम्मान गर्न नगरपालिकालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको छ”, खड्काले भने । बालविवाह अन्त्य, गर्भवती आमासहित बच्चा स्वास्थ्य, मातृमृत्यु दर शून्यमा झार्ने उद्देश्यले आमा सम्मानका लागि नगरपालिकाले काम नगरप्रमुख रत्नबहादुर खड्काले बताए ।
रासस

वि.सं.२०७७ माघ २७ मंगलवार १२:३९ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...