back
CTIZAN AD

नेकपाको प्रचण्ड-माधव पक्षको भोलीको वृहत् प्रदर्शन, हेर्नुहोस् कसले कहाँबाट नेतृत्व गर्दै छन त ?

वि.सं.२०७७ माघ २७ मंगलवार

717 

shares

७ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले बुधबार (माघ २८) गते राजधानीमा बृहत् शक्ति प्रदर्शन गर्दैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा प्रतिनिधिसभाको विघटन भएसँगै निरन्तर आन्दोलनका कार्यक्रमहरुको घोषणा गर्दै आएको दाहाल–नेपाल पक्षले भोलीको वृहत् प्रदर्शनमा विभिन्न ठाउँको नेतृत्व विभिन्न नेताले गर्ने भएका छन् ।

जसमा पुल्चोक–कुपण्डोल–थापाथली–त्रिपुरेश्वर हुँदै सुन्धारा मलसम्मको जुलुशको कृष्ण बहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल,, ललितपुरका सबै केन्द्रीय कसमिटी सदस्यहरु, सम्बन्धीत प्रदेश कमिटिका सदस्यहरु तथा प्रदेशका सांसदहरुले गर्नेछन् ।
त्यस्तै त्रिपुरेश्वर–सुन्धाराको मूल जुलुशको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणी खनाल, जर्नादन शर्मा, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णु पुकार श्रेष्ठलगायतले गर्नेछन् ।

माइतीघर–थापाथली–त्रिपुरेश्वर हुँदै सुन्धाराको मुल जुलुशमा अमृत कुमार बोहोरा, गणेश साह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मात्रिका यादव, हरिबोल गजुरेल, लगायतले नेतृत् वगर्नेछन् ।

त्यसैगर केशरमहल–दरबामार्ग–तीनधारा पाठशाला–जमल–कमलाक्षी–असन–इन्द्रचोक–जुद्ध शालिक–न्युरोड हुँदैको मुलु जुलुशमा देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेतलगायतले नेतृत्व गर्नेछन् ।

वि.सं.२०७७ माघ २७ मंगलवार १४:२१ मा प्रकाशित

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...