back
CTIZAN AD

ओलीले संविधान र संघीयतालाई कुर्सीसँग साटे : जनार्दन शर्मा

वि.सं.२०७७ माघ २८ बुधवार

621 

shares

माघ २८, काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले संविधान र संघीयतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पदसँग साटेको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको कुर्सीसँग संविधान र संघीयता साटेका छन्’, उनले भने, ‘तर, यी कुरा साटिन सक्दैन ।’

जनताको विद्रोहले संघीयता विरोधीलाई समाप्त पार्ने उनले चेतावनीसमेत दिएका छन्। ‘यदि जनताको आवाज नसुनेमा आज यहाँ भइरहेको शान्तिपुर्ण आन्दोलन, केवल आवाज लिएर आएका जनता कुन दिन विद्रोहमा उत्रिनेछन् र विद्रोह हुनेछ’, उनले भने ।

देश र जनतालाई सबल बनाउने विषय केपी ओलीबाट हुन नसक्ने भन्दै उनले सक्षम नेतृत्व अहिलेको आवश्यकता रहेको बताए । राज्यको संरचना अझैपनि लोकतान्त्रिकरण हुन नसकेको भन्दै शर्माले राज्यका अंगमा लोकतान्त्रिकरणका लागि प्रतिगमनका विरुद्ध संयुक्त रुपमा अघि बढ्न आवश्यक भएको बताए ।

वि.सं.२०७७ माघ २८ बुधवार १५:१५ मा प्रकाशित

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...