back
CTIZAN AD

सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त

वि.सं.२०७७ माघ २८ बुधवार

780 

shares

२८, माघ, काठमाडौैं । सनराइज बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् ।

बैंकमा १९ महिना काम गरेर विवादमा परेपछि जनक शर्मा पौडेलले राजीनामा गरेपछि खालि रहेको उक्त पदमा शर्मालाई नियुक्त गरेको बैंकका एक सञ्चालकले बताए । बुधबार विहान बसेको बैंकको सञ्चालक समितिले शर्मालाई नियुक्त गरेको हो ।

पौडेललाई सनराइजमा ल्याउन पहिला नै शर्मालाई नियुक्त गरिएको थियो । तर सञ्चालक समितिमा विवाद भएपछि शर्मालाई हटाएर पौडेललाई नियुक्त गरिएको थियो । शर्मा माछापुच्छ्रे बैंक छोडेपछि खालि नै बसेका थिए । शर्मालाई बैंकको सञ्चालक समितिले चार वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरिएको छ ।

वि.सं.२०७७ माघ २८ बुधवार १५:२५ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...