back
CTIZAN AD

प्रचण्डसँग आउन ओली समूहका दुई मन्त्री वार्तामा

वि.सं.२०७७ माघ २८ बुधवार

732 

shares

माघ २८, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली समूहका दुई मन्त्री आफ्नो पक्षमा आउन लागेको बताएका छन् । बुधबार आफुँ पक्षीय नेकपाको विरोधसभालाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले ओली पक्षबाट आफ्नो पक्षमा आउनेहरुको लाम लागेको दाबी गरे । ‘केपी जि तिर गएका मान्छेहरु फर्किने लाम लागेको छ । म लामो लिस्ट भन्न सक्छु । अरु त अरु उहाँले बनाएका दुई जना मन्त्रि फर्किनको लागि मसँग वार्ता गर्दैछन् ।’, प्रचण्डले भने ।

ओलीलाई एक सुझाब भन्दै प्रचण्डले माफी मागेर सत्ता छोड्न पनि सुझाए । उनका अनुसार त्यसो जनताले ओलीलाई माफ गर्न सक्नेछन् ।

वि.सं.२०७७ माघ २८ बुधवार १६:२७ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...